ABOUT WWW.OURPATH.NET

HOME ABOUT US ourpath@hotmail.com

 

संसारभरीका सर्वहारा एक हौं !!!

 

Advertise your product in our media.

हाम्रो बारे

जव देखि राज्यको उत्पत्ती हुन थाल्यो तवदेखि नै मानव बीचमा वर्ग विभेद देखा पर्न थाल्यो । ठुलो शक्तिशाली देशले साना देशमाथि थिचोमिचो गर्ने, ठूला जमिन्दारहरुले साना किसान तथा श्रमिकहरु माथि तथा ठूला मिल मालिकहरुले आफ्ना मजदुरमाथि व्यापक श्रम शोषण तथा दाशको व्यवहार गर्न थाले पछि मजदुर तथा किसानहरु एक आपसमा एकवद्ध हुदै शोषणको विरुद्ध मुक्तियुद्धको शुरुवात गरेका छन् ।

 

सर्वहारा वर्गले आफ्नो अस्थित्व मार्क्सवाद मार्फत थाहा पाईसकेको छ । त्यसैले अब सर्वहारावर्ग एकजुट हुदै सामन्तवाद, पुजीवाद तथा साम्राज्यवादको विरुद्ध निर्णायक संघर्षको तयारीमा जुटेको छ । यसैक्रममा उन्नाईसौ तथा बीसौ शताव्दीमा भएका सर्वहारा संघर्षले सर्वहारावर्गलाई एउटा बलियो शक्तिको रुपमा स्थापित गरेतापनि अन्ततः संशोधनवाद, विसर्जनवाद तथा सर्वहारा वर्गभित्र घुसेको गद्दारहरुको समुहले सर्वहारा अधिनायकत्वको राज्यसत्तालाई चकनाचुर पारेको छ ।

 

पुजीवादीहरुद्धारा मार्क्सवादलाई आउटडेटेड सिद्धान्तका रुपमा प्रचार गरेतापनि पुर्वी क्षितिजमा देखिएको नयाँ संसारले उनीहरुको रातको निद हराम हुन पुगेको छ ।

आवरपथ डट नेट संसारभरीका सर्वहारा वर्गको आफ्नो वेभ पत्रिका हो । नेपालमा चलिरहेको महान जनयुद्ध, यसले विकास गरेका विचारहरु, नेपाली क्रान्तिबाट विकास भएको नयाँ संस्कृति, समाज र सिर्जिएका क्रान्तिकारी गीत संगित यस वेभ पत्रिकाका आकर्षण हुन ।

 

प्रतिक्रियावादीहरु सर्वहारावर्गका विचारलाई दवाउन हर संभव कोसिस गरिरहेका छन् । त्यसैले सर्वहारावर्गको एक सम्पत्तीको रुपमा यो वेभपत्रिकालाई वुझ्नु पर्दछ ।

हामीलाई पत्राचार गर्ने ठेगाना

editor@ourpath.net                    ourpath@hotmail.com

हाम्रो प्रथम वार्षिकोत्सवको विज्ञप्ती हेर्न यहां क्लिक गर्नुहोस ।

:::  Revolutionary Music  :::

Samana

Pratirodh

Senchyang

Kshitij

Jaljala

Raktim

Vivid

Language

:::   Works and Ideology   :::

Com. Prachand Marxism
Com. Kiran Leninism
Com. Baburam Maoism
Other Comrade Prachandapath

:::   Miscellaneous   :::

Press Release Publications
Martyrs Posters/Banners
Literature Documents
Survey Nepali Unicode

:::   Links   :::

Li Onesto.net

A World To Win
Maoist Revolt'n Rev. Worker
INSN Samudaya
Nepalisandesh Nepalipost
Kantipur Khojtalas
Nepalnews NepalJapan
News of Nepal Mero Sansar
BBC Nepali BFBS Gurkha
Radio Dovan Radio Sagarmatha
Sagarmatha TV Nepal Khabar
 

All Rights Reserve with http://www.ourpath.net