“ध्ने
छैन परम्पराको साङ्लोले जाग ए श्रमिक हो
नया
“
जगमा पृथ्वी उठ्ने छ र संसार हाम्रो हुनेछ ।
यो अन्तिम युद्ध हो आ-आफ्नो ठाउ
“मा
डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति
हुनेछ ।
तिनको अदालतबाट शासित हुन हामी
चाहन्नौं
तिनको क्रिपालाई कुल्चदै बरु सबै भई
सल्लाह गरौं
लुटाहबाट आफ्नो धन खोस्न शोषणबाट
मुक्त हुन
आफ्नो कर्तव्य आफैले निर्णय गरी पूरा
गर्न ।
यो अन्तिम युद्ध हो आ-आफ्नो ठाउ
“मा
डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति
हुनेछ ।
ज्यामी खेताला एक भई आऊ श्रमिकहरूको
संघमा
धर्ती हामी श्रमिकहरूको हो, होइन
जालीझेली का
“तरको
मोटाए कैयौं हाम्रो रगत मासुले तर
ती हत्यारा
कुनै विहान नष्ट हुनेछन् र उज्यालो
रहिरहने छ ।
यो अन्तिम युद्ध हो आ-आफ्नो ठाउ
“मा
डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति
हुनेछ ।